FAQs Complain Problems

सूचना तथा समाचार

पनौती नगरपालिकाको प्रथम नगर सभामा निमन्त्रणा

यस पनौती नगरपालिकाको प्रथम नगर सभा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण नगरवासीहरुमा उक्त कार्यक्रममा उपस्थितीको लागी पनौती नगरपालिका हार्दिक निमन्त्रणा गर्दछ ।

२१ औ नगरपरिषद् सम्पन्न

यस नगरपालिकाको २० औ स्थापना दिवस को सुखद् अवसरमा आगामी आ.ब ०७४/०७५ का लागि २१ औ नगरपरिषदबाट पारित नगर विकास योजना सर्बजनिकिकरण लगायतका बिशेष कार्यक्रम माननीय संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्री श्रीप्रसाद जवेगु ज्यू को प्रमुख आतिथ्यमा सम्पन्न भयो |   

Pages