FAQs Complain Problems

समाचार :

सूचना तथा समाचार

नि:शुल्क पि.पि.आर खोप सम्बन्धमा

पनौती नगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा भेडाबाख्राहरुमा लाग्ने महामारीजन्य पि.पि.आर खोप  नि:शुल्क रुपमा संचालन भईरहेकोले इच्छुक पशुपालक कृषकहरुले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस |

मणि प्रसाद सापकोटा

९८४१२०२४७७

पनौती नगरपालिका

पशुपंक्षी शाखा

पनौती नगर भित्र रहेका व्यावसायिक कृषकहरुलाई सुवर्ण अवसर

 पनौती नगर भित्र रहेका व्यावसायिक कृषकहरुलाई कृषिमा प्रयोग हुने यन्त्र उपकरणहरु अनुदानहरु उपलब्ध गराउने बारे सूचना

पनौती नगरवासी चिकित्सक, जन स्वास्थ्यकर्मी नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा पनौती न.पा.को अनुरोध!!

पनौती न.पा.को अल्पकालीन र दिर्घकालिन स्वास्थ्य योजना निर्माण गर्न र नगरवासी प्रति जिम्मेवार भइ स्वास्थ्य अवस्थामा सुधार गर्न/ सामुदायिक अस्पताल निर्माण गर्ने उद्देश्यका लागि पनौती न.पा.को छात्रवृतिमा MBBS अध्ययन गरेका/न.पा भित्र वसोबास गर्ने चिकित्सक,नर्स,पारामेडीक्स, फर्मासिस्ट, ल्यावकर्मी लगायत

Pages