FAQs Complain Problems

प्रथम काभ्रे जिल्ला भलिबल प्रतियोगिता सम्बन्धी सूचना..

श्री सम्पूर्ण खेल प्रेमी ज्यूहरु,

काभ्रेपलान्चोक

प्रथम काभ्रे जिल्ला अन्तरपालिका भलिबल प्रतियोगिता २०७९/०७/०२ देखि सुरु भई ५ गते सम्पन्न हुने उक्त खेलमा निम्न मिति र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।  

मिति : २०७९/०७/२ 

समय : विहानको ठिक ८ बजे 

स्थान : कुशादेवी मन्दिर प्रांगणबाट र्याली गरि धाराचौर खेल मैदानमा ९ बजे उद्घाटन हुने

पनौती न.पा.