FAQs Complain Problems

समाचार :

नगरपालिकाका निर्णयहरु

महा भूकम्प सम्बन्धी नगरपालिकाले गरेका महत्वपूर्ण निर्णयहरु

  • यही बैशाख १२ गते शनिबार र बैशाख २९ गते मंगलबार  आएको अकल्पनीय महा भू–कम्पले पुर्याएको जनधनको क्षतिका साथै पुरातात्विक महत्वका सम्पदा नष्ट गराएको दुःखद घटनाबाट पनौती नगरपालिका पनि मर्माहत भएको छ ।यस दुःखद घटनामा मृतकहरुको आत्माको चीर शान्तिको कामना सहित मृतक परिवारका आफन्तहरुमा समवेदना व्यक्त