FAQs Complain Problems

समाचार :

सूचना तथा समाचार

हार्दिक श्रद्धाञ्जली

धरान उप-महानगरपालिकाका नगर प्रमुख स्व .तारा सुब्बाको मिति २०७५ श्रावण १ गते भयको आसामायिक निधन प्रति गहिरो दु:ख प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित हार्दिक समवेदना ब्यक्त गर्दछु | साथै मिति २०७५ श्रावण ६ गतेका दिन नगरपालिकाको कुनैपनि औपचारिक कार्यक्रमहरु नहुने व्यहोरा समेत जानकारी गरा

जनप्रतिनिधिहरु तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्याक्रम

जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको अायोजनामा मिति २०७५/०३/३०-२०७५/०३/३२ सम्म तिन दिने  स्थानीय तहका जनप्रतिनिधिहरु तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्याक्रम सम्पन्न

तेश्रो नगर सभा सम्पन्न

पनौति नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट ०७५/०३/२७ गते तेश्रो नगरसभा मार्फत सार्वजनिक गरेको छ ।३ दिन सम्म चलेको उक्त नगरसभामा नगर प्रमुख भिम न्यौपाने ज्यूले नीति तथा कार्यक्रम र उप–प्रमुख गीता बञ्जारा ज्यूले बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा उप–प्रमुख बञ्जारा ज्यूले आ

Pages