FAQs Complain Problems

जेष्ठ नागरिक प्ररिचयपत्र कसरी बनाउने ?

  • ६० बर्ष उमेर नाघेका महिला/पुरुष नै जेष्ठ नागरिक हुन ।

.जेष्ठ नागरिक परिचयपत्र बनाउनका लागि चाहिने कागजातहरु :

  • तल रहेको जेष्ठ नागरिक परिचयपत्र फारम डाउनलोड गर्ने ।
  • फारममा उल्लेखित विवरणहरु भर्ने ।
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
  • फोटो २ प्रति (अटो साइज) ।
  • माथिको उल्लेखित  कागजातहरु तयार पारि नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखामा पेश गर्ने ।