FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्क: 
निवेदन दस्तुर रू १०/-, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु १००/-
आवश्यक कागजातहरु: 

१) सम्वन्धित वच्चाको आमा/वावुको नागरिकता

२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने