FAQs Complain Problems

समाचार :

सम्पदा संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी

पनौती नगरपालिकाको आयोजना र लुमन्ती सपोर्ट ग्रुप फर सेन्टर तथा सी.आर.यस. संस्थाको सहकार्यमा मिति २०७८/०५/१६ गते नगर प्रमूख, उप- प्रमूख , प्रमूख प्रशासकीय अधिकृत, बरिष्ठ प्रशासकीय अधिकृत, प्राविधिक शाखाका प्रतिनिधित्व गर्ने कर्मचारी,

वडा नं ४,७,८ र ९ (बफर जोन)का पदाधिकारी बीच १ दिने सम्पदा संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी धुलिखेलमा लज रिसोर्टमा सम्पन्न भएको छ ।

धुलिखेलमा लज रिसोर्टमा सम्पन्न भएको छ ।

थप तस्बिरको लागि