FAQs Complain Problems

प्रभावकारी व्यवस्थापन सहितको सूचना केन्द्र सुभारम्भ

मिति २०७३ वैशाख ३१ गतेका दिन पनौती नगरपालिकामा अवस्थित सूचना केन्द्रको प्रभावकारी व्यवस्थापन सहित सुभारम्भ गरिएको छ । सूचना केन्द्रबाट नगरपालिकाका सूचनाहरु, नगर प्रोफाइल, बार्षिक बजेट, निति तथा कार्यक्रम लगायत अन्य आवश्यक ऐन, नियमावली तथा स्थानीय निकाय संग सम्बन्धित सम्पूर्ण जानकारी लिन सकिने कुरा अवगत गराउन चाहन्छौ ।