FAQs Complain Problems

सूचना तथा समाचार

महिला उद्यमी तथा महिला उद्यमी सूमहलाई प्रविधि सहयोग उपलब्ध गराउने सम्बन्धी सूचना

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट महिला उद्यमी तथा महिला उद्यमी समुहलाई प्रविधि सहयोग उपलब्ध गराउने भनी सुचना प्रकाशन भएकोमा सम्पुर्ण नगरवासीहरुमा सुचनाको लाभ लिनुहुन यो सुचना सम्प्रेशण गरिएको छ ।

भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

नेपाल सरकारले दलित समुदायको पेसा ज्ञान सीप कला संस्कृति तथा प्रविधिको संरक्षण प्रयोग र बिकास गरि जीवन स्तरमा सुधार ल्याउनका लागि उधमसिलता तथा प्रविधिको स्तरोन्नतिको कार्यक्रम भएकोले इच्छुक पनौती बासिले यो सुचना प्रकाशन भएको मितिले २१ दिन भित्र दिइएको अनलाइन फारम भरी सुविधा लिनुहुन अनुरोध छ , साथ

Pages