समाचार :
सार्वजनिक बिदा सम्बन्धी सूचना..
नेपाल सरकार गृह मन्त्रालय मिति २०७८/०९/०२ को सूचनानुसार सम्बन्धित समुदायका लागि सार्वजनीक बिदा हुने भएकाले पनौती पनि योमरीको उत्पत्ती भएको क्षेत्र समेत भएको हुनाले यसको महत्व समेत ख्यालमा राखी आज मिति २०७८/०९/०४ गते नगरपालिका र यस मातहतका वडा कार्यालयहरु र सम्बद्द निकायहरुमा सार्वजनीक विदा गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।