FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
क्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निवेदन दस्तुर रू १०, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु १०० ।
आवश्यक कागजातहरु: 

१) मृतकको नागरिकता

२) सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने