FAQs Complain Problems

मिति २०७७/०२/०१ को कोरोनाना भाइरस(COVID-19) र राहत वितरण सम्बन्धि दैनिक प्रतिवेदन

मिति २०७७/०२/०१ गते श्री नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाद्वारा पनौती नगरपालिकालाई पी.पी.ई. सुट- ५ सेट र टप ग्लोब्स-१०० पिस लगायतका स्वास्थ्य सामग्री वितरण गर्नुभएकोमा धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौं । तस्बिरको लागि यहाँ क्लिक गर्नुहोस!