FAQs Complain Problems

समाचार :

पत्रकार सम्मेलनमा उपस्थित भईदिनु हुन ..

 

पनौती न.पा.को नवौं नगर सभा सम्पन्न भई उक्त सभाबाट पारित भएका नीति,कार्यक्रम, बजेट लगायतका विविध प्रस्तावहरुको जानकारी दिने उद्देश्यले निम्नानुसार आयोजित पत्रकार सम्मेलनमा उपस्थित भईदिनु हुन सम्पूर्ण पत्रकारहरुमा आमन्त्रण गरिन्छ।

पत्रकार सम्मेलन हुने

मिति : २०७८ आषाढ ९ गते

समय : दिनको १ बजे

स्थान : पनौती नगरपालिका सभा हल