FAQs Complain Problems

समाचार :

नगद सहयोग रकम विवरण ।

२०८१ असोज १० देखि १२ गते सम्म परेको भिषण बर्षातका कारण उत्पन बाढि, पहिरोबाट पिडित व्यक्ति तथा परिवारको राहात एवम उध्दारका लागि पनौती नगरपालिका प्रकोप व्यवस्थापन कोषमा मङ्सिर ५ गते सम्म प्राप्त नगद सहयोग रकम विवरण ।
सहयोगि मनहरुमा हार्दिक धन्यवाद !