समाचार :
गिता बन्जारा
टोल:
खरिबोट
फोटो:

मोबाईल:
९८५१२४३१३९
लिङ्ग:
महिला
आमाको नाम:
मनकुमारी बन्जारा
बाबुको नाम:
रोजनाथ बन्जारा
वैवाहिक स्थिति:
अविवाहित
पति/पत्निको नाम:
None
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
None
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
None
वडा नं:
४
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
काभ्रेपलान्चोक
प्रदेश:
प्रदेश नं ३
पद:
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था:
कुशादेवी मा.वि
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
- वि.सं. २०४३ साल देखि राजनीतिमा प्रवेश
- स्वतन्त्र विद्यार्थी संगठनमा आवद्ध भई आइ वि.सं. २०५१ मा तत्कालिन नेकपा माले पार्टीको सदस्यता
- वि.सं. २०५४-२०६५सम्म स्थानिय निर्वाचित पनौती नगरपालिका सदस्य
- वि.सं. २०५९-२०६५ सम्म अखिल नेपाल महिला संगठन(अ.ने.म.) संघ जिल्लाको सहसचिव
- वि.सं २०६३ सालदेखि हालसम्म पार्टी जिल्ला सचिवालयमा सदस्य र २ नं. क्षेत्रको कार्यलाल (३ वर्ष) इन्चार्ज
- हाल नगर सह इन्चार्ज
विगतको पेशा र अनुभव:
कृषि र राजनीति
जन्म मिति (वर्ष):
२०२९
जन्म मिति (महिना):
६
जन्म मिति (गते):
२०