FAQs Complain Problems

कोरोनाना भाइरस(COVID-19) र राहत वितरण सम्बन्धि २०७६/१/२ गते सम्मको रिपोर्ट

विश्व व्यापी रुपमा फैलिएको कोरोनाना भाइरस(COVID-19) का कारण दैनिक खाद्य संकट भोगिरहेका अति विपन्न परिवारका लागि आज मिति २०७७/०१/०२ गते पनि विभिन्न संघ संस्था र व्यक्तित्वहरु द्वारा(सूची सहित) पनौती नगरपालिकाद्वारा स्थापना गरिएको राहत सहयोग संकलन केन्द्र (फुड बैंक )मा राहत संकलनको कार्य जारि रहेको छ । सहयोगी मनहरुप्रति पनौती नगरपालिकाको तर्फबाट विशेष धन्यबाद व्यक्त गर्दछौँ । साथै आज COVID-19 Rapid Diagnostic Test (RDT) वडा नं. ४ देखि वडा नं.११ सम्म  ३८ जना गरि कूल ५५ जनाको टेस्ट सम्पन्न । तस्बिरको लागि यहाँ क्लिक गर्नुहोस ।