FAQs Complain Problems

कोरोनाना भाइरस(COVID-19) तथा राहत वितरण २०७६/१/७ गतेको दैनिक प्रतिवेदन

विश्व व्यापी रुपमा फैलिएको कोरोनाना भाइरस(COVID-19) का कारण दैनिक खाद्य संकट भोगिरहेका अति विपन्न परिवारका लागि आज मिति २०७७/०१/०७ गते पनि विभिन्न संघ संस्था र व्यक्तित्वहरु द्वारा(सूची सहित) पनौती नगरपालिकाद्वारा स्थापना गरिएको राहत सहयोग संकलन केन्द्र (फुड बैंक )मा राहत संकलनको कार्य जारि रहेको छ । सहयोगी मनहरुप्रति पनौती नगरपालिकाको तर्फबाट विशेष धन्यबाद व्यक्त गर्दछौँ । साथै COVID-19 Rapid Diagnostic Test (RDT) थप २९ जनामा गरिएको छ र सम्पुर्ण परिक्षण Negative रहेको ब्यहोरा जानकारी गराइन्छ। तस्बिरका लागि यहाँ क्लिक गर्नुहोस !