FAQs Complain Problems

समाचार :

काभ्रे उपत्यका खानेपानी सम्बन्धी जरुरि सुचना....

सूचना ! सूचना !! सूचना !!!

मिति २०७९/४/२९ गते आइतबार काभ्रे उपत्यका खानेपानी ब्यबस्थापन बोर्ड अन्तर्गत वैरा महादेव मन्दिर -रोशी बजार - रोशी ड्याम -काठ गणेश-त्रिबेणी घाट -ओम डाँडा-हुँदै सारदा देबिस्थान को पानी प्रशोधन केन्द्र सम्मको मुख्य पाइप लाइनमा पानी परिक्षण कार्य हुने जानकारी गराउँदै सो कार्यमा आवश्यक सहयोगको लागि सम्बन्धीत वडा समिती र सर्वसाधारण सबैमा अनुरोध गरिन्छ । साथै उक्त अबधिमा कुनै समस्या देखिएमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्नु हून समेत अनुरोध गरिन्छ ।

सम्पर्क नम्बर

राज कुमार प्रधान

इन्जीनियर

९८४१४३८५२१