समाचार :
विभिन्न सीप भएका वा सीपमूलक तालिम लिएका तर हालसम्म CTEVT (Council for Trechnical Education and Vocational Training) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद बाट सीप परिक्षण नगरेका व्यक्तिहरुका लागि सीप परीक्षण कार्यक्रम सन्चालन गर्ने बारे सूचना
पनौती नगरपालिकाको आर्थिक वर्ष २०८२/ २०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न सीप भएका वा सीपमूलक तालिम लिएका तर हालसम्म CTEVT (Council for Trechnical Education and Vocational Training) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद बाट सीप परिक्षण नगरेका व्यक्तिहरुका लागि सीप परीक्षण कार्यक्रम सन्चालन गर्न लागिएको छ। स्वदेश वा विदेशमा कुनै पनि विषयमा सीप सिकेका व्यक्तिहरुले आफ्नो सीपलाई औपचारिक प्रमाणपत्र मार्फत मान्यता दिई स्वरोजगार तर्फ उन्मुख गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यसका लागि इच्छुक व्यक्तिहरुले तल उल्लेख गरिएका कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र पनौती नगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउनु हुन अनुरोध छ।


