FAQs Complain Problems

पनौती नगरको मनोरम दृश्य

Read More

ख्याकु बल्थली

Read More

त्रिवेणी घाट पारिसरको दृष्य

Read More

नगरपालिकाको ठेगाना

पदाधिकारी

Ram Sharan Bhandari
Mayor
9851081272
Gita Banjara
Deputy Mayor
gitabanjara321@gmail.com
9851243139

Officials

हाम्रो सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- क्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रू १०, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु १०० ।
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता

२) सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन । सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, १०० दिन भित्र रू १००, सो भन्दा माथि रू १२५
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा र दुलहीको नागरिकता

३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,

४) माईती तर्फ वावु-आमाको नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- निवेदन दस्तुर रू १०/-, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु १००/-
आवश्यक कागजातहरुः-

१) सम्वन्धित वच्चाको आमा/वावुको नागरिकता

२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने

सेवा प्रकारः- समुह दर्ता
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- कृषि अधिकृत
सेवा दिने कार्यालयः- पनौती नगर कार्यपालिकाको कार्यलय
सेवा शुल्कः- रु.१०० को नगदी रसिद
आवश्यक कागजातहरुः-
  • समूहको बैठकको निर्णयको प्रतिलिपि ( ३ वटा )
  • समूहको बिधान २ प्रति (आवश्यक परेमा समूहको बिधानको नमुना पनौती नगर कार्यपालिकाको कार्यालय कृषि शाखामा उपलब्ध छ)
  • रु १०० को नगदी रसिद 
  • समूहको कार्यसमिति सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
सेवा प्रकारः- पशुपंक्षी पालन अनुदान
सेवा समयः- सूचना प्रकाशित भएर प्रक्रिया पुरा भएपछी ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- पशु चिकित्सक
सेवा दिने कार्यालयः- पनौती नगराकार्यपालिकाको कार्यलय
सेवा शुल्कः- निवेदन दस्तुर बाफत रु.१०
आवश्यक कागजातहरुः-

सूचना प्रकाशित हुँदा उल्लेख भए बमोजिमका कागजपत्र सहित निवेदन दिने 

सेवा प्रकारः- पशु खोप सेवा
सेवा समयः- सूचना प्राप्त भएको २४ घण्टा भित्र
जिम्मेवार अधिकारीः- पशु चिकित्सक
सेवा दिने कार्यालयः- पनौती नगराकार्यपालिकको कार्यलय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कागजातहरु आवश्यक नपर्ने 

सेवा प्रकारः- पशुपंक्षी उपचार
सेवा समयः- गुनासो गरेको बढीमा १ घण्टा भित्र(दुरी अनुसार)
जिम्मेवार अधिकारीः- पशु चिकित्सक
सेवा दिने कार्यालयः- पनौती नगराकार्यपालिकाको कार्यलय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कागजपत्र आवश्यक नपर्ने

सेवा प्रकारः- कडा रोगीलाई आर्थिक सहायता
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा,पनौती
सेवा दिने कार्यालयः- पनौती नगरकार्यपालिकाको कार्यलय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • रोग निदान भएको अस्पतालको चिठ्ठी तथा कागजपत्र
  • सम्बन्धित वडाको सिफारिस

बिरामी उपस्थित हुन नसकेमा कागजात लिई आउनेको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि

जानकारी