FAQs Complain Problems

नगरपालिका प्रकोप व्यवस्थापन कोषमा पुष २८ गते सम्म प्राप्त नगद सहयोग रकम र खर्चको विवरण ।

२०८१ असोज १० देखि १२ गते सम्म परेको भिषण बर्षातका कारण उत्पन बाढि, पहिरोबाट पिडित व्यक्ति तथा परिवारको राहात एवम उध्दारका लागि पनौती नगरपालिका प्रकोप व्यवस्थापन कोषमा पुष २८ गते सम्म प्राप्त नगद सहयोग रकम र खर्चको विवरण ।
सहयोगि मनहरुमा हार्दिक धन्यवाद !