Important Decisions
   Partner Organizations
   Awareness Campaign
   Gallery
   Cooperative Organizations
   Religion And Culture
   Transportation And Communation
 
 

Mayor

Deputy Mayor
Rajesh Panthi
Executive Officer
 
  महत्वपुर्ण निर्णयहरु  
     
(क)  सडक संम्बन्धी मापदण्ड
१. सडकको केन्द्रविन्दुवाट १० मिटर जग्गा छोड्नु पर्ने सडकहरु:
 (क) पनौती वसपार्क देखि वनेपासम्म वनेपा पनौती सडक
२ सडकको केन्द्रविन्दुवाट ८ मिटर जग्गा छोड्नुपर्ने सडकहरु:
(क) रोशी खोलादेखी खोपासीको डिल्पु खोल्सासम्मको पनौती खोपासी सडक
३ सडकको केन्द्रविन्दुवाट ७ मिटर जग्गा छोड्नु पर्ने सडकहरु
(क) व्रम्हायणी मन्दिरवाट सुडीखोला (नौविसे) सम्मको पनौती नमोवुद्ध सडक
४ सडकको केन्द्रविन्दुवाट ६ मिटर जग्गा छोड्नु पर्ने सडकहरु:
(क) पनौती वसपार्कदेखि व्रम्हायणी मन्दिरसम्मको पनौती नमोवुद्ध सडक
    (ख) पनौती बसपार्कदेखि लामाडोल देउराली भञ्ज्याङ्सम्मको पनौती कुादेवी सडक
    (ग) खोपासी वजारदेखि नौविसे सिङ्गेपाटीसम्मको खोपासी नमोवुद्ध सडक
    (घ) चौकौटको घट्टेखोल्सादेखि महतगाउँसम्मको सडक
    (ङ) खोपासी मयलबोट दोवाटोदेखि मल्पीको साविक गा.वि.स. भवनसम्मको सडक
    (च) पनौती रेडक्रस भवनदेखि भालेश्वर विहारवर खोलासम्मको सडक
    (छ) ज्यालचिटीदेखि महेन्द्रज्योती गा.वि.स. सिमासम्म पनौती भैसेपाटी सडक
५ सडकको केन्द्रविन्दुवाट ५ मिटर जग्गा छोड्नु पर्ने सडकहरु
(क) ठाडोबाटो (दोबाटो पनौती बनेपासँग होड्ने ठाडोबाटो) देखी सल्ले जाने छोबाटो सम्मको बाटो
(ख) पनौती कुशादेवी सडकको टौखाल खोल्सा कज्वे देखि पस्थली सम्मको सडक
(ग) पनौती नमोवुद्ध सडकको भलाबोट देखि पस्थली सम्मकोक सडक
(घ) एपाटारबाट बस्नेत गाउँ सल्लेगाउँ र ऐरि गाउँ हुँदै महेन्द्रज्योती गाविस सिमासम्मको बाटो
(ङ) धनेश्वर बसपार्कबाट ज्यालाचिटी पाटीसम्मको बाटो
(च) पनौती वसपार्कबाट ज्यालाचिटी पाटीसम्मको बाटो
(छ) भालेश्वर मा.वि. देखि बाहुनटार हुँदै टिम्बुरेसम्मको बाटो
६. सडकको केन्द्रविन्दुबाट ४ मिटर जग्गा छोड्नु पर्ने सडकहरु:
वडा नं. १
(क) चकौट दोबाटोबाट टुसाल हुँदै मिचाटारसम्मको बाटो
(ख) लप्सिबोट देखि महत गाउँसम्मको बाटो
नोट: डिभिजन सडक कार्यालय नं.४ सल्लाघारी भक्तपुरको मिति २०६०/१२/२६ को पत्रानुसार पनौती बनेपा सडकहरुमा सडकको केन्द्रविन्दुबाट १०/१० मिटर कायम गरिपको छ ।
वडा नं. २
(क) नैकिन्टार बाटो
(ख) ग्रामोदय मा.वि. सुब्वा गाउँदेखि पिपलबोट साना गाउँसम्मको बाटो
(ग) बाँसघारी देखि काभ्रेको बोट सम्मको बाटो
(घ) सल्ले दोबाटो देखि गाढे भञ्ज्याङ्गसम्मको बाटो
वडा नं. ३
(क) सल्लेदोबाटो देखि गाढेभञ्ज्याङ सम्मको बाटो
(ख) ज्यालचिटी देखी पैयाटार ऐरी गाउँसम्मको बाटो
(ग) सल्ले दोबाटोदेखि उग्रतारा गाविस सिमासम्मको बाटो
(घ) सल्लेखदोबाटो देखी पानीटैंकी हुदै भञ्ज्याङ गाउँसम्मको बाटो
 
वडा नं. ४
(क) ज्यालाचिटीबाट रुम्टीकुवा डिहिगाउँसम्मको बाटो
(ख) खरिवोट दोवाटोदेखि खत्रीगाउँसम्मको बाटो
(ग) खरीबोट देउराली भञ्ज्याङ्देखि खत्री गाउँसम्मको बाटो
(घ) पनौतीबसपार्क ५ देखि वडा नं. ४ को अरुण मार्ग बाटो
वडा नं. ८
(क) साविक मल्पी वडा नं २ र ३ दोबाटोदेखी कुशादेवी वडा नं. ३ सम्मको बाटो
(ख) देउराली भञ्ज्यङ्गबाट पिपलबोटसम्मको बाटो
(ग) खरिवोटदेखि बञ्जारा गाउँसम्मको बाटो
(घ) इन्द्रेश्वर उच्च मा.वि. देखि मल्पी मरुवापाटीसम्मको बाटो

 

   
 
     
© B.S. 2064-65 || All rights reserved