FAQs Complain Problems

समाचार :

सार्बजनिक सुनुवाई कार्यक्रम सम्बन्धी पनौती नगरपालिकाको जरुरी सूचना

पनौती नगरपालिकाबाट चालु आ.ब  ०७२ /०७३  को प्रथम  चौमासिक(श्रावण  देखि कार्तिक सम्म) अबधिभित्र संचालित विकास, कार्यक्रम,उपलब्ध सेवा बस्तु र सुबिधा सार्बजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्बजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझाबहरुलाई ग्रहण गर्ने बाताबरण निर्माण गर्ने उदेश्यले निम्न  अनुसार आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा सम्बन्धित सबै सरोकारवाला,बुद्धिजिबी,भद्रभलादमी,राजनीतिक एवं सामाजिक व्यक्तित्व संघ संस्था र स्थानीय सेवा प्रदायक संस्थाहरुको उपस्थितिका लागि अनुरोध गरिन्छ ।

  • सार्बजनिक सुनुवाई कार्यक्रम हुने मिति : २०७२/०७ /३० गते ,सोमबार 
  • समय :दिउसो १  बजे
  • स्थान:महिला तथा बाल विकास केन्द्र ,पनौती १२ ,खोपासी