FAQs Complain Problems

कृषक समुह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
कृषि अधिकृत
सेवा दिने कार्यालय: 
पनौती नगर कार्यपालिकाको कार्यलय
सेवा शुल्क: 
रु.१०० को नगदी रसिद
आवश्यक कागजातहरु: 
  • समूहको बैठकको निर्णयको प्रतिलिपि ( ३ वटा )
  • समूहको बिधान २ प्रति (आवश्यक परेमा समूहको बिधानको नमुना पनौती नगर कार्यपालिकाको कार्यालय कृषि शाखामा उपलब्ध छ)
  • रु १०० को नगदी रसिद 
  • समूहको कार्यसमिति सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
प्रक्रिया: 

वडाको सिफारिस सहित सिधै कृषि शाखामा सम्पर्क गर्ने