FAQs Complain Problems

समाचार :

EFLG सूचक सर्वेक्षण छलफल कार्याक्रम सम्पन्न

मिति २०७५/०२/१३ गते पनौती नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत  Baseline सुचकहरुको Survey का लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संगको सम्झौता बमोजिम फिल्ड Survey मा आउनुभएका वातावरण विज्ञान केन्द्रिय विभाग त्रि. वि. किर्तिपुरका विषय विज्ञहरुसंग छलफल सम्पन्न भएको छ । कार्यक्रमको सम्योजकत्व नगरपालिकाका उपमेयर श्री गीता बन्जाराले गर्नुभएको थियो ।कार्यक्रमका केहि झलकहरु निम्न रहेका छन् ।