FAQs Complain Problems

हार्दिक श्रद्धाञ्जली

धरान उप-महानगरपालिकाका नगर प्रमुख स्व .तारा सुब्बाको मिति २०७५ श्रावण १ गते भयको आसामायिक निधन प्रति गहिरो दु:ख प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित हार्दिक समवेदना ब्यक्त गर्दछु | साथै मिति २०७५ श्रावण ६ गतेका दिन नगरपालिकाको कुनैपनि औपचारिक कार्यक्रमहरु नहुने व्यहोरा समेत जानकारी गराइन्छ |