FAQs Complain Problems

पनौती-४ स्थित बास्डोल खोलामा पुल निर्माण कार्य हुन लागेको सम्बन्धमा

मिति २०७५ बैशाख ३१ गते बिहान ८:०० बजे साबिक पनाैती नगरपालिका वडा नं ३ र ४ हाल पनाैती नगरपालिका वडा नं-४ स्थित बास्डाेल खाेलामा पक्की पुल निर्माण हुने भएकाेले नगर प्रमुख श्री भिम न्याैपाने ज्यु बाट सिल्यान्यस कार्यक्रम रहेकोले वडा स्तरीय राजनैतिक पार्टि प्रतिनिधि,संघ/संस्था प्रतिनिधि,वडा बासि दाजु भाइ तथा दिदी बहिनि हरूमा उपस्थितकाे लागि पनौती नगरपालिका हार्दिक अनुराेध गर्दछ ।