समाचार :
कृषक समुह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी:
कृषि अधिकृत
सेवा दिने कार्यालय:
पनौती नगर कार्यपालिकाको कार्यलय
सेवा शुल्क:
रु.१०० को नगदी रसिद
आवश्यक कागजातहरु:
- समूहको बैठकको निर्णयको प्रतिलिपि ( ३ वटा )
- समूहको बिधान २ प्रति (आवश्यक परेमा समूहको बिधानको नमुना पनौती नगर कार्यपालिकाको कार्यालय कृषि शाखामा उपलब्ध छ)
- रु १०० को नगदी रसिद
- समूहको कार्यसमिति सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- सम्बन्धित वडा कार्यालयको सिफारिस
प्रक्रिया:
वडाको सिफारिस सहित सिधै कृषि शाखामा सम्पर्क गर्ने