नगर कार्यपालिका पदाधिकारी तथा वडा समिति सदस्यहरुको विवरण

संक्षिप्त परिचय

२०५३ साल माघ ११ गते गठित पनौती नगरपालिका हाल १२  वडामा विभक्त छ। आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१) मा प्राचीन पनौतीको स्थापना भएको विशवास गरिएसँगै देशको रुपमा छुट्टै अस्तित्व वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाइन्छ।   राजधानी काठमाण्डौबाट दक्षिण पूर्वमा पर्ने यस नगरको केन्द्रसम्म ३२ कि.मी. दुरी रहेको छ। यो नगर पृथ्वीको २७० ३८’ उत्तरी अक्षांस र पूर्वी देशान्तर ८५० ३२’ मा पर्दछ। कूल ३३.७८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समुन्द्री सतहबाट १३०० मी. देखि १६०० मी.

दोस्रो नगरसभा सम्पन्न

राज्यको पूर्नसंरचना सँगै सम्पन्न स्थानीय तहको निर्वाचनबाट पनौती नगरपालिकामा जनप्रतिनीधिको वहाली पश्चात जनसरकारका विषयमा भएको विभिन्न निर्णयहरु , प्राप्त उपलब्धी र गतिविधी लगायत भौतिक एवं वित्तीय प्रगती उपर आवश्यक छलफल तथा नेपालको संविधान २०७२ मा व्यवस्था भए बमोजिमका विभिन्न पाँचवटा  विद्येयक पेश