FAQs Complain Problems

मतदाता परिचय पत्र प्रयोजनको लागि फोटो खिचाउन सूचना

मतदाता परिचय पत्रको लागि फोटो खिचाउन छूट भएका पनौती नगरवासी मतदाताहरुलाई आफ्नो नेपाली नागरिकताको प्रमाण–पत्र सहित २०७४ साउन १ देखि साउन १५ गते भित्र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सम्पर्क राख्नुहुन निर्वाचन आयोगले निर्धारण गरे अनुसार यो सूचना जारी गरिएको छ ।