FAQs Complain Problems

समाचार :

पनौती नगरपालिकाको प्रथम नगर सभामा निमन्त्रणा

यस पनौती नगरपालिकाको प्रथम नगर सभा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण नगरवासीहरुमा उक्त कार्यक्रममा उपस्थितीको लागी पनौती नगरपालिका हार्दिक निमन्त्रणा गर्दछ ।
कार्यक्रमः
मिति : २०७४ असार ३० गते शुक्रबार
समय :  दिनको १:०० बजे
स्थान : पनौती नगरपालिका कार्यालयको हल